दफा ११
कुनै किसिमको हक दावी नपुग्ने र मूल्य फिर्ता पाउने
– नियमबमोजिम जग्गाको मोल बुझाई सकेको तर जग्गा नपाएको व्यक्तिले सूचित आदेशमा तोकिएबमोजिम (ऋण लिएको भए सो समेत कट्टा गरी) अघि बुझाएको मोल फिर्ता पाउनेछ ।